सुनको मूल्य बढ्यो
सुनचाँदीको मूल्य मंगलबार बढेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी चाँदी प्रतितोला १ हजार १ सय २५ रुपियाँमा किनबेच भईरहेको महासंघले जनाएको छ ।
पिपलाडी साना किसान सहकारीको साधारणसभा सम्पन्न, वार्षिक नाफा २० लाख
झलारी। शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी साना किसान सहकारी संस्थाको नवौं साधारणसभा सम्पन्न भएको छ। आइतबार सहकारीका अध्यक्ष सृजना भण्डारीको
कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न
झलारी, १६ पुस। शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीमा केन्द्रीय कार्यालय रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारण सभा
सुनको भाउ घट्यो, चाँदी स्थिर
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकेको छ । यो हिजोको भाउ भन्दा ६
प्रतिकृया दिनुहोस